Mellow Construction

Bharatpur-26, Juneli Gau
Chitwan
NEED SUPPORT? info@mciclcblock.com
CALL US ON: 9851242234

#

हाम्रो भनाई

CLC Fiber Block एक हलुङ्गो उच्च प्रविधियुक्त निर्माण समाग्री हो । CLC Fiber Block बजारमा पाइने निर्माण समाग्री मध्ये सबैभन्दा विश्वासिलो र भरपर्दो निर्माण समाग्री हो । Mellow Construction आफ्नो उपभोक्ताहरुलाई अन्तर्राष्ट्रिय स्तरको निर्माण समाग्री सुपथ मूल्यमा उपलब्ध गराउन सदैव प्रतिवद्ध हुन्छ । Mellow Construction ले CLC Fiber Block उत्पादन गर्दै आएको छ ।यसको प्रयोगले भवनको भार कमगर्ने हुनाले भुकम्पको जोखिम न्यूनिकरण गर्नुको साथै कम लागतमा भवन निर्माण गर्न सकिछ ।

Contact Information

Mellow Construction Industries
Bharatpur-26, Juneli Gau
M: 9851242234
M: 9841422394

info@mciclcblock.com
www.mciclcblock.com